न्युरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि डा. भट्टराई अस्पताल भर्ना « Khabarhub

न्युरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि डा. भट्टराई अस्पताल भर्ना


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पेटको न्युरो- इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका छन् ।

बिहीवार दिउँसो डा. भट्टराई अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

त्यस्तै केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कोरोना महामारीको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : ३१ बजे

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई