हवाई यात्रुका लागि प्रिपेड ट्याक्सीको सुविधा « Khabarhub

हवाई यात्रुका लागि प्रिपेड ट्याक्सीको सुविधा


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुलाई लिन र पुर्‍याउन स्विकृत प्राप्त प्रिपेड पर्यटन ट्याक्सीको व्यवस्था गरिएको जनाएको छ ।

प्राधिकरणका अनुसार हवाई यात्रुलाई लैजान र ल्याउन ती ट्याक्सीहरु प्रयोग हुनेछन् । सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधनमाथि बिहीबारदेखि रोक लगाएको अवस्थामा आन्तरिक तथा बाह्य हवाई उडान भने कायमै राखेको छ ।

सरकारको उक्त निर्णयलाई लिएर यातायात व्यवसायीले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ४५ बजे

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख