स्वास्थ्य सामग्री खरिदमा कर छुट « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा कर छुट


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारले कोरोना भाइरस संक्रमितको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका मेडिकल सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्कमासमेत छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको वैशाख १३ को बैठकले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले