भारतीय पूर्व प्रधानमन्त्री सिंह कोरोनालाई जितेर घर फर्किए « Khabarhub

भारतीय पूर्व प्रधानमन्त्री सिंह कोरोनालाई जितेर घर फर्किए


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह कोभिड–१९ संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार कारोना भाइरसबाट निको भएका पूर्व प्रधानमन्त्री सिंह बिहीबार घर फर्केका हुन् ।

दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराएका सिंहको स्वास्थ्यसँग सम्बन्धित थप जानकारी भने नदिइएको बताइएको छ ।

गत १९ अप्रिलमा कोरोना पोजेटिभ देखिएपछि सिंहलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ८ : ४५ बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान