चुट्किला : टेन्सन भैराछ | Khabarhub Khabarhub

चुट्किला : टेन्सन भैराछ


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाउ : हेर छोरा, तँ यसपालि पनि परीक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु बुझिस् ।

भोलिपल्ट रिजल्ट आएछ ।

भाउ : ए छोरा तेरो रिजल्ट के भयो भन् त ?

छोरा ह्या धनबहादुर सोल्टा, जिस्किन नआउ न भन्या आफूलाई यहाँ कस्तो टेन्सन भैराछ….।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ११ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र