मासिमिलानो एलेग्री बने युभेन्ट्सको मुख्य प्रशिक्षक « Khabarhub

मासिमिलानो एलेग्री बने युभेन्ट्सको मुख्य प्रशिक्षक


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मासिमिलानो एलेग्री इटालियन क्लब युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका छन् ।

आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको जनाएको छ । इटालियन प्रशिक्षक एलेग्री दोस्रो पटक युभेन्ट्सको प्रशिक्षक बनेका हुन् ।

५३ वर्षीय प्रशिक्षक एलेग्रीले यस अघि २०१४ देखि १९ सम्म टिम हेरेका थिए । युभेन्ट्सले ४२ वर्षीय पिर्लोलाई शुक्रबार नै बर्खास्त गरेको थियो ।

मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो । तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ५५ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि