कोरोना महामारीबाट प्रभावित क्षेत्रमा राहत प्याकेज « Khabarhub

कोरोना महामारीबाट प्रभावित क्षेत्रमा राहत प्याकेज


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रका लागि विभिन्न प्याकेज घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै राहत प्याकेज घोषणा गरेका हुन् । मन्त्री पौडेलले निषेधाज्ञा अवधिभर साल्ट ट्रेडिङ र खाद्य संस्थानबाट विक्रि हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरे ।

त्यस्तै २० युनिटसम्मको विजुलीका खपत गर्नेलाई शुल्कमा पुरै छुट दिने, उत्पादनमुलक उद्योगलाई निषेधाज्ञा अवधिको विजुली निशुल्क दिने, सञ्चारमाध्यम, विज्ञापन एजेन्सी लगाएतलाई इजजाजपत्र दस्तुर पुरै छुट दिने र जेठ र असार महिनाको सामाजिक सुरक्षा कर सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ४९ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि