स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियाेजन « Khabarhub

स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियाेजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

आधारभुत अस्पताल निर्माण, कोरोनाविरुद्धको खोप र औषधी आयात लगायतका शीर्षकमा विनियोजन गरिएको बजेट खर्च हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ५८ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि