स्नातक तह उत्तीर्ण विद्यार्थीलाई २५ लाखसम्म सौलियतपूर्ण ऋण « Khabarhub

स्नातक तह उत्तीर्ण विद्यार्थीलाई २५ लाखसम्म सौलियतपूर्ण ऋण


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखी पाँच प्रतिशत व्याज दरकम २५ लाखसम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरुलाई सौलियत कर्जा उपलब्ध गराउने जनाएका हुन् ।

त्यस्तै, सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ल्यापटप खरिद गर्न ८० हजार रुपियाँ एक प्रतिशत ब्याज दरमा दुई वर्षका लागि ऋण उपलब्ध गराउने समेत अर्थ मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ५७ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२