स्थानीय तह र प्रदेश सरकारलाई दिइँदै आएको रकम बढाइयो « Khabarhub

स्थानीय तह र प्रदेश सरकारलाई दिइँदै आएको रकम बढाइयो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्थानीय तह र प्रदेशलाई दिइदै आएको रकम बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहलाई दिइदै आएको समानीकरण अनुदान प्रदेशतर्फ ५७ अर्ब ९६ करोड र स्थानीय तहलाई ९४ अर्ब ५६ करोड पुगेको छ ।

शसर्त अनुदानसमेत बढाइएको छ । अब प्रदेशका लागि ३५ अर्ब ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड विनियोजन भएको छ भने समपूरक अनुदान समेत १२ अर्ब ३७ करोड पुगेको छ ।

विशेष अुदानका लागि १२ अर्ब ४६ करोड विनियोजन भएको छ । प्रदेश र स्थानीय तहका १ खर्ब २६ अर्ब विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ०६ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद