श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन | Khabarhub Khabarhub

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि करिब ३ अर्ब बजेट बढाएको छ ।

अध्यादेशमार्फत ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

जसमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि मात्रै १२ अर्ब बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा वर्षमा ११ अर्ब ७१ करोड विनियोजन गरिएको थियो ।

आगामी वर्ष यो कार्यक्रमबाट २ लाखले रोजगारी पाउने लक्ष्य राखेको सरकारले न्यूनतम १ सय दिनको रोजगारी दिने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १२ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को