श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन « Khabarhub

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि करिब ३ अर्ब बजेट बढाएको छ ।

अध्यादेशमार्फत ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

जसमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि मात्रै १२ अर्ब बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा वर्षमा ११ अर्ब ७१ करोड विनियोजन गरिएको थियो ।

आगामी वर्ष यो कार्यक्रमबाट २ लाखले रोजगारी पाउने लक्ष्य राखेको सरकारले न्यूनतम १ सय दिनको रोजगारी दिने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १२ बजे

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको