सपिङ मलमा प्लास्टिक प्रयोगमा रोक « Khabarhub

सपिङ मलमा प्लास्टिक प्रयोगमा रोक


१५ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगलाई पूर्ण रुपमा बन्देज लगाउने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्ता प्लास्टिकको प्रयोगमा रोक लगाउने बताएका हुन्। कानूनले यसअघि नै यस्ता प्लास्टिकको प्रयोग रोक्ने व्यवस्था गरिसके पनि कार्यान्वयन भएको थिएन।

यससँगै अर्थमन्त्री पौडेलले सपिङ मलमा प्लास्टिक प्रयोगमा पनि रोक लगाउने बताएका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ३० बजे

गौरीघाटमा राष्ट्रपतिले गरे छठ पूजा

काठमाडौं– छठ पर्वको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट

पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी- गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौँ- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय

कर्णालीसँग चितवन पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली