भीएफएक्समा राजको ‘हिमालै राम्रो हिउँले’ « Khabarhub

भीएफएक्समा राजको ‘हिमालै राम्रो हिउँले’


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा बस्दै आएका गायक राज के गोस्वामी नयाँ गीत ‘हिमालै राम्रो हिउँले’ बोलको गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् ।

एलबम ‘कोशिस–२’ मा समावेश यो गीतमा सुमन कुँवरको शब्द तथा विक्रम थापाको संगीत र सन्दिप कार्कीको संगीत संयोजन छ ।

भीएफएक्स प्रविधिको प्रयोग गरिएको भिडियोमा बिजेश पौडेल र पुजा धामी फिचर्ड छन् ।

बिजेशकै निर्देशक, भीएफएक्स र सम्पादन रहेको भिडियोमा निशा पौडेलको छायांकन छ । भिडियोको प्रस्तुतकर्ता नेपाली टच हो ।

गायक गोस्वामी अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : १५ बजे

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई