गैंडाको आक्रमबाट एक महिलाको मृत्यु | Khabarhub Khabarhub

गैंडाको आक्रमबाट एक महिलाको मृत्यु


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार स्थानीय चतुर्मुखी सामुदायिक वनमा घास तथा न्यूरो खोज्न जाने क्रममा उनीलाई गैंडाले शनिबार दिउँसो आक्रमण गरेको थियो ।

गैंडाको आक्रमणबाट घाइते सुनारको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ३० बजे

पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर

आजका समाचार : प्रचण्ड, ओली र देउवाको भेटदेखि प्रतिनिधिसभा बैठकसम्म

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता

माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा !

काठमाडौं– नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन नजिकिएको छ ।

उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

काठमाडौं– दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने