आगामी आवदेखि पत्रकारको नि:शुल्क उपचार, रोजगारी गुमे लेखनवृत्ति « Khabarhub

आगामी आवदेखि पत्रकारको नि:शुल्क उपचार, रोजगारी गुमे लेखनवृत्ति


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी आर्थिक वर्षदेखि पत्रकारहरूले निःशुल्क उपचार पाउने भएका छन् । नेपाल पत्रकार महासंघमा सदस्य रहेका श्रमजीवी पत्रकारहरुले प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रका आधारमा निःशुल्क रुपमा उपचार गरिने व्यवस्था मिलाइने भएको हो ।

सरकारले पत्रकारले गर्ने ७ लाख बराबरको दुर्घटना बीमाको ५० प्रतिशत खर्च समेत व्यहोर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, कोभिड–१९ का को कारण बन्द भएका सञ्चारगृहलाई अब पुनकर्जा र व्यवसायिक निरन्तरता कर्जाको दायरामा समावेश गरिएको छ । यो समयमा रोजगारी गुमाएका पत्रकारले लेखनवृत्ति पाउनेछन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : १२ बजे

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की