यस्तो छ रोपाइँ गर्दाको स्वास्थ्य मापदण्ड (सूचीसहित) | Khabarhub Khabarhub

यस्तो छ रोपाइँ गर्दाको स्वास्थ्य मापदण्ड (सूचीसहित)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज १८औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित धान दिवस मनाइँदै छ ।

कोरोना महामारीका कारण दिवसमा औपचारिक कार्यक्रमको आयोजना भने गरिएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कोभिड- १९ का सम्बन्धमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्दै भनेको छ, ‘कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकाले कृषि सम्बन्धी गितविधिहरु आवश्यक सतर्कता अपनाइ नियमित गर्न आवश्यक रहेको छ । कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायसहित केही स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरिएको छ।’

मन्त्रालयले कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड पूर्ण पालनाका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुपर्ने जनाएको छ । न्यूनतम सामाजिक दूरी २ मिटर कायम हुने गरी स-साना उपसमूहमा रहेर रोपाइँ महोत्सव आयोजना गर्नुपर्ने जनाएको छ ।

यस्ता छन् मापदण्ड

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : १५ बजे

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको