विपक्षी अधिवक्तालाई एमाले नेता बाँस्कोटाले दिए ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा « Khabarhub

विपक्षी अधिवक्तालाई एमाले नेता बाँस्कोटाले दिए ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा बहस गरिरहेका विपक्षी गठबन्धन पक्षधर अधिवक्तालाई एमाले नेता गोकुल बाँस्कोटाले ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा दिएका छन् ।

उनले नेता बाँस्कोटा विपक्षीका तर्फबाट बहु गरिरहेका अधिवक्तालाई  ‘कालोकोटधारी नाथुराम गोड्सेका समर्थक’ को संज्ञा दिँदै  महान्याधिवक्ता रमेश वडालको प्रशंसा गरेका छन् ।

‘केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थकविरुद्ध महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस– लौ त ! कसले कसरी निर्दल ल्याउँदो रहेछ,’ बाँस्कोटाले मंगलबार बिहान ट्वीटरमा लेखका छन्, ‘स्वतन्त्र सांसद वा कुनै दलको कुनै सांसदलाई दलहरूले नै समर्थन गरेमा बहेक घामबाट थाकेर कुद्दै रुखमुखि गएर बस्ने सांसदले दाबी गर्दैमा घाम नै रुखमुनि गएको हुँदैन।’

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : १५ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।