‘आशिकी ३’मा सुनीलपुत्र अहान « Khabarhub

‘आशिकी ३’मा सुनीलपुत्र अहान


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा अहान निर्माता साजिद नाडियाडवालाको फिल्म ‘तडप’बाट बलिउडमा डेब्यू गर्दैछन् । फिल्म हल खुल्नासाथ निर्माता साजिद फिल्मको रिलिज मिति घोषणा गर्ने तयारीमा छन् ।

यिनै अहान महेश भट्टको फिल्म ‘आशिकी ३’मा अभिनय गर्ने भएका छन् । भट्टको सुपरहिट ‘आशिकी’को फ्रेञ्चाइजी यो फिल्मको छायांकन आगामी वर्षदेखि सुरु हुँदैछ । एक्सनपूर्ण फिल्म ‘तडप’ पछि अहान आफूलाई इमोसनल रोमान्टिक फिल्ममा प्रमाणित गर्न चाहन्छन् ।

फिल्म ‘आशिकी ३’मार्फत अहानलाई आफ्नो भर्सटायल छविलाई प्रमाणित गर्ने सुनौलो अवसर आएको फिल्मकर्मीहरु बताउछन् । यसअघि अहान अक्षय कुमारसँग स्क्रिन शेयर गर्ने चर्चा चलिरहँदा कतैबाट पनि यो कुराको पुष्टि हुन सकेको थिएन ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : ४५ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको