महिला लघुवित्तमामा जागिरको अवसर, एसईई उत्तीर्णले पनि फारम भर्न पाउने  « Khabarhub

महिला लघुवित्तमामा जागिरको अवसर, एसईई उत्तीर्णले पनि फारम भर्न पाउने 


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

कम्पनिले सूचना जारी गदै विभिन्न शाखा कार्यलयको लागि कर्मचारी आवश्यकता परेको जनाएको छ ।

लघुवित्तले केही कनिष्ठ साहायक परीक्षार्थी आवश्यक परेकाले कम्तिमा एसएलसी उत्तीर्ण वा एसईई परिक्षामा १.६ जीपिए प्राप्त गरी वा सो सरह उत्रीर्ण गरेको १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

लघुवित्तले यही असार ३ गते सुचना जारी गरेको थियो । जारी सुचनाअनुसार इच्छुक नागरिकले १५ दिनभित्र निवेदन दिना सक्नेछन् । आवेदनका लागि अब ३ दिन बाँकी छ ।

यस्तो छ विज्ञापन

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ३० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल