त्रिवि सेवा आयोगले माग्यो ३० उपप्राध्यापक « Khabarhub

त्रिवि सेवा आयोगले माग्यो ३० उपप्राध्यापक


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो। आयोगले कानूनमा २२ ,ग्रामीण बिकासमा ७ र मैथिली विषयका लागि १ उपप्राध्यापक माग गर्दै अनलाइन दरखास्त आह्वान गरेको हो।

प्रतियोगिताका लागि योग्यता पुगेका ब्यक्तिले साउन १८ गतेसम्म र डबल दस्तुरमा साउन २५ गतेसम्म त्रिवि सेवा आयोगको वेवसाइटमा गएर दरखास्त फारम भर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ३९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने