चुट्किला— छोरी माग | Khabarhub Khabarhub

चुट्किला— छोरी माग


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक प्रेमी आफ्नी प्रेमिकाको बुवाकहाँ गयो र भन्यो- म तपाईंकी छोरीको हात माग्न आएको ।

प्रेमिकाको बुवा- हात मात्र त पाइँदैन । माग्नु छ भने पूरै छोरी माग ।

साभार भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ६ : १५ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि