यी हुन् मृगौलालाई आघात पुर्‍याउने आनिबानीहरु « Khabarhub

यी हुन् मृगौलालाई आघात पुर्‍याउने आनिबानीहरु



१. चर्को नूनको सेवन गर्ने ।

२. पर्याप्त आराम नगर्ने ।

३. प्रशस्त पानी नपिउने ।

४. समयमा पिसाब नफेर्ने ।

५. पत्रु खानाको सेवन गर्ने ।

६. पेन किलर औषधिहरूको सेवन गर्ने ।

७. मधुमेह रोगको उपचार नगर्ने ।

८. धेरै माछा, माँसु अण्डा खाने ।

९. नियमित रक्सी सेवन गर्ने ।

१०. उच्च रक्तचापलाई अनियन्त्रित छाड़िदिने ।

११. भारी धातूहरु मिसाइएको औषधि सेवन गर्ने ।

१२. कृत्रिम रंगहरु मिसिएको खाने कुराहरु खाने ।

१३. लामो समयसम्म पिसाब रोकेर राख्ने ।

१४. संक्रामक रोगहरुको बेलैमा उपचार नगर्ने ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ५५ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका