लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित « Khabarhub

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक  गर्दा थोमस मुलर र जमल मुसिआलाले एक/एक गोल गरे ।

जितसँगै बायर्न ३ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको हेर्था अंक विहीन छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : २५ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा