चेल्सी र लिभरपुल बराबरीमा रोकिए « Khabarhub

चेल्सी र लिभरपुल बराबरीमा रोकिए


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २२औँ मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि पहिलो हापको इन्ज्युरी समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

चेल्सीका डिफेन्डर रिस जेम्सले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

बराबरीसँगै लिभरपुल ३ खेलमा ७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । समान अंक रहेको चेल्सी दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : ४० बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा