घरको गारो भत्किँदा बालिकाको मृत्यु « Khabarhub

घरको गारो भत्किँदा बालिकाको मृत्यु


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

तानसेन-५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको गारो भत्किँदा त्यसमा च्यापिएर उनकी १० वर्षीया छोरी नैनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ४ बजेतिर घर भत्किँदा गम्भीर घाइते भएकी नैनाको युनाइटेड मिसन अस्पतालमा उपचार शुरू नगर्दै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : २५ बजे

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज