नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने « Khabarhub

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दलको नेता चयन गर्न बिहान ११ बजे आज संसदीय दलको बैठक बोलाइएको छ ।

संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक पनि चयन गर्नेछ । एमालेबाट फुटेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : २५ बजे

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज