जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक « Khabarhub

जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानले कोरोना भाइरसविरुद्धको मडर्नाको खोप प्रयोगमा रोक लगाएको छ । बीबीसीका अनुसार सो खोपका केही डोजमा संक्रमण भेटिएपछि जापानको ओकिनावा प्रान्तमा मर्डाना खोपको प्रयोगमा रोक लगाइएको हो ।

गत हप्ता सो खोपका केही डोजमा संक्रमण भएको आशंका भएपछि १५ लाड डोज फिर्ता गरिएको थियो । खोप अभियानका लागि खोप खोप केन्द्रसम्म लगिएको थियो । तर पछि फिर्ता गरियो ।

जापानमा मडर्नाको दोस्रो डोज लगाएपछि दुईजनाको मृत्यु भएको थियो । उनीहरुको उमेर ३० वर्ष रहेको बीबीसीले उल्लेख गरेको छ । सो मृत्युबारे छानबिन भइरहेको छ । हालसम्म सो मृत्यु ठोस कारण पुष्टि हुन सकेको छैन । (एजेन्सी)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : १० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ