फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा | Khabarhub Khabarhub

फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौँको सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए  ।वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतीक्षालयको साथै मनोरञ्जनको पनि व्यबस्था रहेको छ ।

ग्राहकले गाडी सर्भिसका लागि दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने कम्पनीले जनाएको छ । १० सर्भिस वे भएको यो वर्कसप 2१,००० वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ ।

साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७०० वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ५४ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार