एउटा डोरीवाला खाटको मुल्य ६६ हजार ! « Khabarhub

एउटा डोरीवाला खाटको मुल्य ६६ हजार !


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा खाटको प्रयोग सयौँ बर्षदेखि हुँदै आएको छ । त्यसैले हरेक नेपालीको घरमा खाट छ पनि । तर, यही खाटको माग भने अब विदेशमा हुन थालेको छ ।

सामाजिक सञ्जालमा भाइरल एक पोष्ट अनुसार नेपाली समाजमा लोकप्रिय खाटलाई अनलाईन बिक्रिमा राखेको पाइएको छ । तर यसमा रोचक के त ? यो त सामान्य विषय हो भन्ने लाग्ला ? यसमा रोचक भनेको अनलाईनमा राखिएको खाटको मुल्य हो ।

न्यूजिल्याण्डको एक ब्राण्ड एनाबेल्सले आफ्नो वेबसाइटमा खाटलाई अनलाइन बिक्रिमा राख्दै यसको मुल्य डलर ८०० अर्थात करीब ६६ हजार नेपाली रुपैँया राखिएको छ । पोष्टमा देखिए जस्तो जस्तो खाट नेपालमा बढीमा १० हजारमा आउँछ । यो चारखुट्टा भएको काठमा काठकै बीम हालेर डोरी बाधेँर बनाइने खाट हो ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : १९ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध