एउटा डोरीवाला खाटको मुल्य ६६ हजार ! « Khabarhub

एउटा डोरीवाला खाटको मुल्य ६६ हजार !


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा खाटको प्रयोग सयौँ बर्षदेखि हुँदै आएको छ । त्यसैले हरेक नेपालीको घरमा खाट छ पनि । तर, यही खाटको माग भने अब विदेशमा हुन थालेको छ ।

सामाजिक सञ्जालमा भाइरल एक पोष्ट अनुसार नेपाली समाजमा लोकप्रिय खाटलाई अनलाईन बिक्रिमा राखेको पाइएको छ । तर यसमा रोचक के त ? यो त सामान्य विषय हो भन्ने लाग्ला ? यसमा रोचक भनेको अनलाईनमा राखिएको खाटको मुल्य हो ।

न्यूजिल्याण्डको एक ब्राण्ड एनाबेल्सले आफ्नो वेबसाइटमा खाटलाई अनलाइन बिक्रिमा राख्दै यसको मुल्य डलर ८०० अर्थात करीब ६६ हजार नेपाली रुपैँया राखिएको छ । पोष्टमा देखिए जस्तो जस्तो खाट नेपालमा बढीमा १० हजारमा आउँछ । यो चारखुट्टा भएको काठमा काठकै बीम हालेर डोरी बाधेँर बनाइने खाट हो ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : १९ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित