स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि सन्दीप लामिछाने अनुबन्ध « Khabarhub

स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि सन्दीप लामिछाने अनुबन्ध


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्फेक्ट फुड प्रालिले आफ्नो उत्पादन स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्धन गरेको छ। लामिछानेले स्नोडेण्ट चुविङ्गमको विज्ञापन प्रचारप्रसारमा सहयोग गर्ने छन्।

स्नोडेण्ट चुविङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो। यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा ‘स्नोडेण्ड इन ब्याड ब्रेथ आउट’ भन्ने स्लोगन दिइएको छ।

मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेण्ट बढाउनका लागि स्नोडेण्ट चुविङ्गम पर्फेक्ट छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : १३ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,