‘फूल फूल्यो’मा आर्यन र सृष्टि « Khabarhub

‘फूल फूल्यो’मा आर्यन र सृष्टि


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक केशव भावुक र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘फूल फूल्यो’ को भिडियो सार्वजनिक भएको छ । गीतिमा सुधा मरहठ्ठाको शब्द र गायक केशवकै संगीत छ ।

भिडियोमा आर्यन सिग्देल र सृष्टि खड्का फिचर्ड छन् । सशान कँडेल निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

भिडियो सुधा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ५७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।