खाली पेटमा लसुन खानुका फाइदा « Khabarhub

खाली पेटमा लसुन खानुका फाइदा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ ।

यस अलावा लसुन सेवनको धेरै लाभहरु छन् । पुरुषले दैनिक बिहान खालीपेट लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ ।

लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइन्छ । यसले थुप्रै स्वास्थ्य समस्याबाट पनि बचाउँछ । पुरुषले लसुन खादाँ के के स्वास्थ्य लाभहरु पाउँछन् त ?

१. लसुनमा हुने सेलेनियम पुरुषलाई नपुंसता हुनबाट जोगाउँछ ।

२. लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरीर पाउन पुरुषलाई मद्दत गर्दछ ।

३. यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी भगाउँछ । साथै शरीरले ऊर्जा पाउँछ ।

४. यसमा हुने एन्टिब्याक्टेरियल गुणले श्वास र मुखको दुर्गन्ध हटाउँछ ।

५. लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँन मद्दत गर्दछ ।

६. यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र पार्दछ । जसले मोटोपन घटाउँछ ।

७. यसमा हुने फाइबरले कब्जियत जस्ता पेटका समस्याबाट टाढा राख्दछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : १८ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट