संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य « Khabarhub

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको कार्तिक ११ को सिफारिस अनुसार कार्तिक १२ गते शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै दुवै सदनको चालु अधिवेशन अन्त्यको जानकारी गराएका हुन् ।

संसद अधिवेशन गत भदौ २३ गतेदेखि शुरु भएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दा संसदका कुनै पनि बैठक सुचारु हुन सकेको थिएन ।

हेर्नुहोस संसद सचिवालयले जारी गरेको सूचना 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ४९ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र