कन्नड सुपरस्टार पुनीतको निधन « Khabarhub

कन्नड सुपरस्टार पुनीतको निधन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– कन्नड सुपरस्टार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ । हृदयघात भएपछि उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।

पुनीत दिवंगत अभिनेता राजकुमारका छोरा थिए । उनी फ्यानमाझ ‘अप्पु’ नामले परिचित थिए ।

प्रख्यात टेलिभिजन प्रस्तोता पुनीत बाल कलाकारका रुपमा करियर सुरुवात गरेका थिए । उनी कन्नड फिल्ममा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा सूचीकृत थिए ।

क्रिकेटर वैंकटेश प्रसादले उनको निधनको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : १२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय