मलिकाको गलबन्दीमा अल्झिए कुन्साङ « Khabarhub

मलिकाको गलबन्दीमा अल्झिए कुन्साङ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘तिम्ले देको गलबन्दी’को भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद बञ्जारा र राजनराजको शब्द तथा राजनराजकै संगीत छ ।

भिडियोमा कुन्साङ्ग बोम्जन र मलिका महत फिचर्ड छन् । राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : २५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट