अन्तरिक्ष स्टेसनमा यान भित्रै पिज्जाको आनन्द « Khabarhub

अन्तरिक्ष स्टेसनमा यान भित्रै पिज्जाको आनन्द


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्राय हामी घर वा रेस्टुरेन्टमा साथीभाइ वा परिवारका साथमा पिज्जा पार्टी गर्न मन पराउँछौँ । तर के तपाईंले कहिल्यै अन्तरिक्षमा पिज्जा बनाएर पार्टी गरेको सुन्नु भएको छ ।

अन्तरिक्ष यात्री बन्नु एक कठिन काम हो । आकासमा हजारौँ किलोमिटरको यात्रामा रहनु अनजान वस्तुको पत्ता लगाउनु अन्तरिक्ष यात्रामा हुने काम हुन् । तर खोज अनुसन्धानमा व्यस्त हुने उनीहरूलाई पनि यात्राका क्रममा पार्टी गर्न मन लाग्दछ । यसैको एक उदाहरण देखिएको छ, इन्स्टाग्राममा । इन्स्टाग्राममा अपलोड एक भिडियोमा अन्तरिक्ष यात्रीको एक टिमले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पिज्जा डिनरको मजा लिएको देखिएको छ ।

पृथ्वीबाट करिब ४ सय किलोमिटर भन्दा बढीको दुरीमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीको एक टिमले पिज्जा पार्टी गरेका छन् । भिडियोमा शनिवार पृथ्वीमा हुने बिदाको पार्टीको झैँ माहौल देखिएको छ । करिब एक मिनेटको सो भिडियो जीरो ग्य्राभिटीको वातावरणमा पिज्जाको आनन्द लिँदै गरेको देखिन्छ ।

 

 

View this post on Instagram

 

A post shared by Thomas Pesquet (@thom_astro)

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २५ बजे

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका