एमाले महाधिवेशनमा अब मर्यादित प्रतिस्पर्धा हुन्छ :  विशाल भट्टराई « Khabarhub

एमाले महाधिवेशनमा अब मर्यादित प्रतिस्पर्धा हुन्छ :  विशाल भट्टराई


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमाले प्रमुख सचेतक विशाल भट्टराईले सहमतिको सम्भावना सकिएकाले अब मर्यादित प्रतिस्पर्धा हुने बताएका छन् ।

निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा केन्द्रीय सदस्यमा पनि नाम नपरेका उनी सहमतिको प्रयास टरेकाले अब प्रतिस्पर्धा हुने बताए । तथापि आफू ३०१ को केन्द्रीय कमिटीमा नपरेपनि उम्मेदवारी भने नदिने उनले बताए ।उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् ।

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : १६ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ