प्रभातसँग रेश्माले कसिन् लगनगाँठो « Khabarhub

प्रभातसँग रेश्माले कसिन् लगनगाँठो


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग लगनगाँठो कसेकी छन् । उनले सोमबार विराटनगरको एक रिसोर्टमा विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाहमा आफन्त, परिवार, साथीभाइ र केही फिल्मकर्मीको मात्र उपस्थिति छ । रेश्माले गत वर्ष प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

प्रभात अमेरिकामा चिकित्सा विज्ञानको अध्ययन गरिरहेकी छन् । नर्सिङ पेशामा रहेकी रेश्माको टिकटकमा धेरै फ्यान फलोइङ छन् । केही समय यता रेश्मा म्यूजिक भिडियोमा पनि व्यस्त छिन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ४८ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको