‘परानी’मा शिशिर र रुबिना « Khabarhub

‘परानी’मा शिशिर र रुबिना


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका राशी रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक गरिएको छ । नवलपरासी पुर्व (नवलपुर) घर भएकी राशीलाई गीतमा राजेश भण्डारीले साथ दिएका छन् भने गीतमा केशव पौडेलको शब्द छ । राजेशकै संगीत रहेको गीतमा एम थापाको एरेञ्ज छ ।

गीतको भिडियोमा शिशिर पौडेल र रुबिना अधिकारी फिचर्ड छन् । भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको सम्पादन र चित्र मास्की मगरको निर्देशन र कोरियोग्राफी छ ।

गीतलाई त्रिवेणी इन्टरटेन्मेन्ट युट्युबबाट अपलोड गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ४१ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको