प्रचण्डको प्रतिवेदनमाथि छलफलको समय सकियो, परिमार्जनसहित पारित गरिँदै « Khabarhub

प्रचण्डको प्रतिवेदनमाथि छलफलको समय सकियो, परिमार्जनसहित पारित गरिँदै


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आज चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि तोकिएको समय सकिएको छ ।

झण्डै १७ सय प्रतिनिधिहरूलाई २५ समूहमा विभाजन गरेर भएको समूहगत छलफलको निचोड अब समूह प्रमुखहरूले प्रस्तुत गर्नेछन् । एउटा समूह प्रमुखलाई १५ मिनेटको समय दिइएको छ । उनीहरूले निष्कर्ष दिइसकेपछि प्रतिवेदन परिमार्जनसहित  पारित गर्ने तयारी माओवादीको छ ।

लगत्तै नयाँ नेतृत्व चयन प्रकियामा बन्दसत्र अघि बढ्नेछ । माओवादीले भावी राजनीतिक कार्यदिशासहित १५ पदाधिकारीको २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ३५ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर