विवश र पूर्णिमाको ‘ए रिमै पञ्चे बाजा बजाई’ | Khabarhub Khabarhub

विवश र पूर्णिमाको ‘ए रिमै पञ्चे बाजा बजाई’


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–गायक विवश बस्नेत र गायिका पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत ‘ए रिमै पञ्चे बाजा बजाई’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र बियोगीको एरेञ्ज छ ।

भिडियोमा मोडल तथा कोरियोग्राफर सुनील क्षेत्री, बिनिता परियार, महादेव त्रिपाठी र सुनिता फिचर्ड छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ०४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस