धनगढीको सभामा वाईफाईको पासवर्ड राखियो ‘नेकपा १२३’ « Khabarhub

धनगढीको सभामा वाईफाईको पासवर्ड राखियो ‘नेकपा १२३’


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभामा वाइफाईको समेत व्यवस्था गरिएको छ।

सभामा नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सम्बोधन गरिसकेपछि उद्घोषक नेपबहादुर चौधरीले नि:शुल्क वाईफाईको व्यवस्था रहेको जानकारी गराउँदै पासवर्ड ‘नेकपा १२३’ रहेको बताए ।

उनले कार्यकर्तालाई विभिन्न सामाजिक सञ्जालमा विरोधसभाको प्रत्यक्ष प्रशारण गर्न आग्रह गर्दै भने ‘यस कार्यक्रम स्थलभित्र निःशुल्क वाईफाईको व्यवस्था छ। एउटाको पासपर्ड भायोनेट नेट वनटूथ्री र अर्कोको पासवर्ड नेकपा १२३ रहेको छ।’

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले