‘लाइफ इन एलए’को घोषणा « Khabarhub

‘लाइफ इन एलए’को घोषणा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सुर्य एन श्रेष्ठको निर्देशन फिल्म ‘लाइफ इन एलए’ बन्ने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेको हो ।

अप्रिल पहिलो साताबाट अमेरिकाको एलएबाट छायांकन सुरु हुँदैछ । नेपालको पोखरा र एलएमा खिचिने फिल्मको कथा अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षमा आधारित हुनेछ ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने फिल्ममा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र विशाल ढकालको अभिनय रहनेछ । फिल्मका कार्यकारी निर्माता संसार ए सुवेदी हुन् ।

राजेन्द्र ठकुराठी निर्माता रहेको फिल्ममा सुदीप बरालको छायांकन रहनेछ । फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रतिक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीन खत्रीको प्रोडक्सन डिजाइन छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ४५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन