वियोन्सेसँग राजनराजको ‘ल्यासी पाउ’ | Khabarhub Khabarhub

वियोन्सेसँग राजनराजको ‘ल्यासी पाउ’


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार राजनराज शिवाकोटीले १२ वर्षअघि सिर्जना गरेको गीत ‘फुलबुट्टे सारी’ अहिले लोकप्रिय छ । यो गीतको फिमेल भर्सन, चाइल्ड भर्सन हुँदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन् ।

युगान्डाकी गायिका दी क्याप्टेन वियोन्से फामेसीले पनि यो गीत गाएपछि गीतको लोकप्रियता अझ बढेको छ । अहिले यिनै वियोन्सेसँग सहकार्य गर्दै संगीतकार तथा गायक शिवाकोटीले ‘ल्यासी पाउ’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा मन्दिरा ढुंगेलको शब्द र राजनकै संगीत छ । भिडियोमा राजन र वियोन्से फिचर्ड छन् ।

राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ०५ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्