वियोन्सेसँग राजनराजको ‘ल्यासी पाउ’ « Khabarhub

वियोन्सेसँग राजनराजको ‘ल्यासी पाउ’


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार राजनराज शिवाकोटीले १२ वर्षअघि सिर्जना गरेको गीत ‘फुलबुट्टे सारी’ अहिले लोकप्रिय छ । यो गीतको फिमेल भर्सन, चाइल्ड भर्सन हुँदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन् ।

युगान्डाकी गायिका दी क्याप्टेन वियोन्से फामेसीले पनि यो गीत गाएपछि गीतको लोकप्रियता अझ बढेको छ । अहिले यिनै वियोन्सेसँग सहकार्य गर्दै संगीतकार तथा गायक शिवाकोटीले ‘ल्यासी पाउ’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा मन्दिरा ढुंगेलको शब्द र राजनकै संगीत छ । भिडियोमा राजन र वियोन्से फिचर्ड छन् ।

राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ०५ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर