चुट्किला : तपाईं त जिउँदै हुनुहुन्छ « Khabarhub

चुट्किला : तपाईं त जिउँदै हुनुहुन्छ


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कुलको एउटा विल्डिङमा आगो लागेछ ।

स्कुलका सबै बच्चा टाढाबाट हेर्दै ल अब स्कुल आउनु परेन भन्दै खुशी भइरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । त्यो देखेर एउटा टिचरले सोधेछः बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भइराखेका छन् त ?

विद्यार्थी : विल्डिङमा आगो लागेर के गर्नु सर तपाईं त जिउँदै हुनुहुन्छ नि…..

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ४ : ५५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको