जसपा अध्यक्ष ठाकुरले फेरि मागे यादवसँग दोस्रो पटक स्पष्टीकरण « Khabarhub

जसपा अध्यक्ष ठाकुरले फेरि मागे यादवसँग दोस्रो पटक स्पष्टीकरण


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण मागेका छन् ।

शनिबार दोस्रो पटक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ नदिए यादवलाई राजनीतिक दल सम्बन्धी एने, २०७३ र जनता समाजवादी पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही गर्ने चेतावनी दिएका छन्

यादवले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ ९१०, ९२०, ९३० र पार्टी विधानक विपरित काम गर्नुभएको विज्ञप्तिमा बताइएको छ ।

यता अध्यक्ष उपेन्द्र यादवले पनि महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतासँग पनि दोस्रो पटक स्पष्टीकरण सध्नुभएको छ । यसअघि अध्यक्ष ठाकुरले जेठ ११ गते तीन दिनको समय दिएर पहिलो स्पष्टीकरण मागेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ४० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको