पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पपुआ न्युगिनी

पपुआ न्युगिनी देश टापुहरु मिलेर बनेको छ । ती टापुमध्ये न्यु ब्रिटेन र न्यु आयरल्याण्ड नामका टापु पनि छन् ।

२. हिमशिलाहरु

संसारभर बढीमा करिब ३ लाख २० हजार वटा हिमशिला छन् ।

३. लेबनान मात्र

मध्यपूर्वी देशहरुमा लेबनान मात्र एउटा यस्तो देश हो जहाँ मरुभूमि छैन ।

४. छाताको कारखाना

अमेरिकामा Maryland को Baltimore मा सबैभन्दा पहिला सन् १९२८ मा छाता बनाउने कारखाना स्थापना भएको थियो ।

५. मुसाको भुटन

प्राचीन मिश्रवासीहरुले मुसाको भुटन खाएमा दाँत दुख्ने बिमार निको हुन्छ भन्ने विश्वास गर्थे ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : १६ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ